क्योकुसीनको शाखा डोजो स्थापना

नेपाल एलीयन्स क्योकुसीन कराँते एसोसिएसनको थप शाखा डोजो स्थापना भएको छ । ब्रान्चचिफ कान्छालाल बाइवाको उपास्थितीमा चन्द्र राई डोजो प्रमुख रहने गरी शाखा डोजो स्थापना भएको हो । पासाङ लामा, मदन बाइबा र अमृत बाइबा डोजो स्थापना कार्यक्रममा उपस्थित थिए ।

Comment