नेपालको प्रदर्शन सन्तोषजनक

विश्व च्याम्पियनसिपको नक आउट चरणमा सबै खेलाडी, भए पनि नेपाल विलियार्ड्स, स्नुकल , तथा पुल एसोसिएसनका अध्यक्ष सरोज मुल्मीले आफने टोलीको प्रदर्शनमा सन्तोष व्यक्त गरेका छन् । नकआउट चरणमा नेपालका निर्मल बोगटी पाकिस्तानका मोहम्मद ईशान जाभेदसंग ४–२ ले,अमन कार्की भारतका कमल चावलासंग ४–१ ले,राजन लामा मलेसियाका कोक लियोम लिमसंग ४–१ ल र ,अङ्कित श्रेष्ठ कतारका एलोबाइदीसंग ४–२ ले पराजित भए । पहिलो पटक सहभागिता जनाएको नेपालको खेल राम्रो भए पनि यस खाले बोर्डमा प्राक्टीस नभएका कारण समस्या भएको अध्यक्ष मुल्मीले बताए ।

Comment