नेपालको फराकिलो हार


फिफा विश्वकप २०२२ र एसियन कप २०१३ को छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कुबेतसंग ७–० को फराकिलो अन्तरले पराजित भएको छ । सन् २०११ मा जोर्डनसँग ९–० ले पराजित भए यताको यो नेपालको सबैभन्दा खराब हार हो । समुहबी रहेको नेपालले चाइनिज ताइपेइ,जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ ।

Comment