दिपक र रेगन अघिल्लो चरणमा

शेख कमल मेमोरियल प्रथम अन्तराष्ट्रिय स्नुकर च्याम्पियनसीपको दोश्रो दिनको खेलमा खेलमा नेपालका दिपक मगरले बंगलादेशका सुभोबीलाई ४–३ ले पराजित गरे । यो जित संगै नेपालका रेगन श्रेष्ठ र दिपक छनोट चरण पार गर्न सफल भएका छन् ।

Comment