रेगनको सुरुवाती जित

शेख कमल मेमोरियल प्रथम अन्तराष्ट्रिय स्नुकर च्याम्पियनसीपको पहिलो खेलमा नेपालका रेगन श्रेष्ठले बंगलादेशका जेड आर आजादलाई ४–० ले पराजित गरेका छन् । ढाकामा जारी प्रतियोगितामा यसैगरी,अर्को खेलमा भारतका सन्दीप गुलातीले नेपालका दिपक मगरलाई ४–० ले नै हराए । अको खेलमा पाकिस्तानका अस्जाद इकवालले रेगनलाई सोही अन्तरले हराए ।

Comment