मङ्गोलियामाथि नेपालको जित


नेपालले आठौँ एसियन जुनियर महिला ह्यान्डबल च्याम्पियनसिपमा शनिवार जित हात पारेको छ । नेपालले मङ्गोलियालाई २४–२२ले पराजित गरेको जयपुरबाट टोलीकी प्रशिक्षक रहेकी रञ्जना राईले जानकारी दिइन् । रञ्जनाको प्रशिक्षकको रूपमा यो पहिलो अनुभव हो । हिमाल दाहाल र रञ्जनाले अहिले टोलीको जिम्मेवारी सम्हाली रहेका छन् ।

Comment