दीपेशको सफलता
![](https://i0.wp.com/www.khelkudnews.com/wp-content/uploads/2019/08/nanda-ko-ketae.jpg?resize=663%2C430)
गत अगस्ट महिनामा भएको सिहान युनिभषर्षिटी र्वल्ड पिस तेक्वान्दो फेस्टीबलमा नेपालका दीपेश मानन्धरले पहिलो स्थान पाएका छन् । नउले ८० किलो तौल समूहमा पहिलो स्थान पाएको तेक्वान्दो प्रशिक्षक नन्दा बस्यालले जानकारी दिएकी छिन् । सो फेस्टीबल २ देखि ८ अगस्टसम्म भएको हो ।