अमेरिकामा ५ वर्षे नेपालीको सनसनी

जुलाई अन्त्यमा नर्थ क्यारोलीना राज्यको ग्रीन्सबोरो कोलोसियम कम्प्लेक्समा सम्पन्न भएको एएयु जुनियर ओलम्पिक्स गेममा नेपालका ५ वर्षे बालक श्यालोन शाक्यले महत्वपूर्ण उपश्थिती देखाएका छन् । उनले चेस पिक मार्सल आर्ट ओसीयानाको प्रतिनिधीत्व गर्दै २ स्वर्ण र ६ रजत जितेका छन् । सो गेममा चेस पिकले कुल ४८ पदक जितेको थियो ।


उक्त एकेडेमीमा मास्टर सुनिल शाक्य, मास्टर तान्जा गील्स र मास्टर जेसन डावसनले प्रशिक्षण दिइरहेका छन् ।

Comment