नेपाल सात विकेटले विजयी

नेपालले मलेसियासँग शनिवार भएको टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सात विकेटको जित हात पारेको छ । मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा पुरा गरेको हो । नेपालका पारस खड्काले अविजित ८६ रन जोडे । टस जितेर पहिले व्याटिंग गरेको मलेसियाले नौ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।

Comment