रमेश सिलवाल सदस्य सचिव

राष्ट्रिय खेलकुद परिषद्का १८ औ सदस्य सचिवको रूपमा रमेश सिलवाल चयन भएका छन् । मन्त्री परिषद्को शुक्रवार बसको बैठकले यो निर्णय गरेको हो । निर्णय सार्वजनिक भने गरिएको छैन । सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संस्थापक अध्यक्ष हुन् ।

Comment