सेमिओपन स्नुकरमा नियोको साथ


बुधबार सुरु हुने सेमि ओपन स्नुकर च्याम्पियनसीपमा नियो एजुकेसन र्वल्डको महत्वपूर्ण साझेदारी हुने भएको छ। नियोले प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि निशुल्क आइएल्ट क्लासको साथै निुशल्क प्रोसेसीङको पनि ब्यबस्था गर्ने भएको छ । साथै सहभागि खेलाडीको सफलताका आधारमा एयरटिकटमा सहुलीयत पनि प्रदान गर्ने भएको छ ।

Comment