ड्रेसकोड अनिबार्य

आयोजक एन्जी स्नुकर क्ललबले बुधबार सुरु हुने सेमिओपन स्नुकर च्याम्पियनसीपमा ड्रेसकोड अनीबार्य गर्ने निर्णय गरेको छ । साथै यस विषयमा र प्रायोजक पक्षसंग समन्वय गर्ने गरी मंगलबार ओरिएन्टेसन राखिएको आयोजक कमिटीका संयोजक सफिर राज राज कर्णीकारले जानकारी दिए । सोही दिन प्रायोजक सम्झौता पनि हुने छ ।

Comment