अध्यक्ष कार्की द्वारा सहयोग


धनगढीमा सम्पन्न आरबिए नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताकोअबसरमा राष्ट्रिय गोजुरियो कराते दो संघ का केन्द्रीय अध्यक्ष  गणेश कार्कीले २ लाख १५हजार  पर्ने  कराते म्याट सुदुरपशिम गोजुरियो कराते दो संघ नेपाललाई प्रदान गरे । उनले सो म्साट संघका महासचिव   महासचिप प्रकाश कुमारचन्द लाइ हस्तान्तरण गरे । राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, पाकीस्तान, अफगानस्तानका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा थियो ।

Comment