एभीएमलाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभीएम) ले राइजिङ कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेको छ । न्यु समित दोश्रो तथा पुष्पसदन र एभरेष्ट तेश्रो भए । सोही स्पर्धाको गल्र्समा स्वर्णिम पहिलो, एभीएम दोश्रो तथा प्रभात र विजेश्वरी तेश्रो भए ।
यु–१६ ब्वाइजमा एभीएमका विशाल गोले र गल्र्समा विजेश्वरीकी सुस्मिता खड्का तथा यु–१२ ब्वाइजमा एभीएमका एलेन महर्जन र गल्र्समा एभीएमकी इभाना थापा पहिलो भए । यु–१४ ब्वाइजमा पुष्पसदनका सिद्धार्थ तथा गल्र्समा एभीएमकी वियंका राईले स्वर्ण जिते ।

Comment