मनोजको पहिलो खेलमा हार

बेलायतको म्यानचेस्टरमा जारी बिश्व तेक्वान्दो च्याम्पियनसीपको पहिलो दिनको खेलमा नेपालका मनोज मल्लले पहिलो चरणमा हार ब्यहोरेका छन् । ५८ किलो तौल समुहमा उनी पहिलो चरणमा नै आयरल्यान्डका ज्याक औलीसंग पराजीत भएका हुन् ।

Comment