फुलकन्ट्याक्ट कराते शनिबार

काठमाडौ जिल्ला खेलकुदविकास समिति, सिनामंगल क्योकुसिन कराते उपडोजो र ल्यान्डमार्क फाउन्डेसन स्कुलको आयोजनामा चौथो विद्यालयस्तरीय पुरुषताथमहिलाफूलकन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
ल्यान्डमार्क फाउन्डेसन, गैरीगाउमाहुने प्रतियेगिताको उद्घाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने आयोजक डोजोकी प्रमुख सञ्जु मर्हजनले जनाएकी छन् ।
प्रतियोगितामा १५ टोलीका १३५ खेलाडी सहभागि हुने छन् । २५ स्पर्धा समाबेश प्रतियागिताको अनुमानीत लागत ३ लाख रुपैयाँ रहेको छ ।

Comment