सेब र एन्जलहार्टले फाइनल खेल्ने

seb semi final
प्रथम ओपिएस  सेब जुनियर पुरुष अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा
आईतबार भएक्mो खेलमा सेब स्कुलले हिमरश्मीलाई २०–६ को अन्तरले जित
हासिल ग¥यो । सेबक्mा लाक्पा शेर्पा र रेजिल गुरुङ्गले समान ६—६ स्कोर
गर्न सफल भए । यसैगरि एन्जल्स हार्ट र मन्जरी बिच भएको खेलमा एन्जल्स हार्टले
मन्जरीलाई २५—५ को अन्तरमा जित हासिल ग¥यो । एन्जल्स हार्टका शैलेश कडेँल र
गोबिन्द केसीले ९—९स्कोर गर्न सफल भए ।

Comment