एमआइएस कप सुरु

मोर्डन इन्डियन स्कुल इन्टर स्कुल टुर्नामेन्ट एमआइएस कप २०१८ बुधबार सुरु भयो । टेबल टेनिस, फुटबल र बास्केटबल समाबेश मिटमा १० विद्यालयका २५० खेलाडी समाबेश छन् । पहिलो दिन भएको बास्केटबल खेलमा मोर्डन इन्डियनले डिएभीलाई २६–४ ले पराजित ग¥यो ।
निश्चल सिग्देलको तिन गोलको सहयोगमा मोर्डन इन्डियनले केन्द्रिय विद्यालयलाई ६–० ले पराजित ग¥यो । सेन्ट जेभियर्स र आइडियल मोडल विच ३–३ गोलको बराबरी भयो ।
टेबल टेनिसको सिनीयर ब्वाइज टिममा मोर्डन इन्डियन स्कुल र पुसपसदन आफ्नो समुहमा पहिलो हुदै फाइन प्रबेश गरे । मोर्डन इन्डिन र त्रीयोग स्कुल महिला तर्फको टिम स्पर्धाको फाइनलमा प्रबेश गरे ।

Comment