संकटाको एनआरटी माथि जित

शहिद स्मारक लिग फुटबल प्रतियोगिता अन्तरगत शनीबार भएको खेलमा संकटाले एनअराटीलाई १–० ले पराजित गरेको छ । संकटालाई जित दिलाउने क्रममा एलन म्याक्सवेलले इन्जुरी समयमा गोल गरे । अर्को खेलमा नेपाल पुलिस क्लब र हिमालयन शर्पा विच १–१ गोलको बराबरी भयो । खेलमा पुलिसका लागि भरत साह तथा हिमालयन शेर्पाका लागि बिश्व श्रेष्ठले गोल गरे ।

Comment