गोजुरियो बिश्व च्याम्पियनसीपको तयारी सुरु

आगमी बर्षको सेप्टेम्बरमा आयोजना हुने बिश्व गोजुरियो कराते च्याम्पियनसीपलाई मध्यनजर गर्दै बिश्व कराते महासंघका कोशाध्यक्ष हान्सी पिटर हाम्र्स र एसियाली गोजुरियाृ कराते महासंघका अध्यक्ष थीयागु पोनीया विच वार्ता भएको छ । सो वार्तामा कुमारासेन, एनएस कृष्नन पनि उपश्थित थिए ।
वार्तामा नेपाल गोजुरियो कराते महासंघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्राको पनि उपश्थिती थियो । नेपाली टोली इन्डानेसियामा एसियाली च्याम्पियनसीप खेल्ने तयारीमा छ ।

Comment