असोकको फराकिलो दायरा

मुलपानी तेक्वान्दो डोजाङ तथा नेप्लीज तेक्वान्दो एकेडेमीका प्रमुख असोक खड्का अन्तराष्ट्रिय पुम्से तथा क्योरोगी रेफ्रि बनेका छन् । मुम्बइमा सम्पन्न सेमिनारमा उनी यी दुवै विधामा उत्तिर्ण भएका हुन् । उनी विगत २३ बर्ष देखि तेक्वान्दो खेलमा आबद्ध छन् ।

Comment