युयुएनटिएफको खुसी

राष्ट्रिय खेलकुद परिषद्ले आसन्न आठौ राष्ट्रिय खेलकुदमा एनआरएन टोलीलाई समेत सहभागिता गराउने भए पछि युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडेरेसन(युयुएनटीएफ)ले खुसी ब्यक्त गरेको छ । युयुएनटिएफका अध्यक्ष सन्तोष प्रधानबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Comment