युएईमा कराते खेलाडी लाई बिदाई

 छैटौं एसियन गोजुरियो कराते दो फेडरिएसन च्याम्पियनसीप जाकर्ता ईन्डोनेसियामा सहभागि हुने  एभरेष्ट मार्सलआर्ट युएइका कराते खेलाडीहरुलाई विदाइ गरियो ।  एभरेष्ट मार्सलआर्टका अध्यक्ष पबित्र भण्डारीको अध्यक्षता र हीरालाल श्रेष्ठको प्रमुख अथिति एनआरएनए दुबईका अध्यक्ष मदन अधिकारी लगायत बिशिष्ट ब्यक्तित्वको  नोभेम्बर २२ देखी २५ सम्म हुने ईन्टरनेश्नल करातेफेस्टिबलमा भागलिन एभरेष्ट मार्सलआर्ट का कोच तथा टेक्निकल डाईरेकटर रबी शाही सहीत बिजय तामाङ, कुमार भुषाल, राम तामाङ, लोक बहादुर श्रेष्ठ, २० नोभेम्बर मा ईन्डोनेसियाको राजधानी जाकर्ता तर्फ प्रस्थान गर्ने छन् ।
युएईमा हुने नेस्नल तथा ईन्टरनेसनल खेलहरुमा भाग लिदै थप्रै पदक हरुपनी जित्दै आएको एभरेष्ट मार्सलआर्ट  एसियन गोजुरियो कराते दोमा सहभागि हुन ईन्डोनेसिया को राजधानी जाकर्ता पुग्ने भएको छ ।

Comment