थ्रीस्टारको फराकिलो जित


शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आइतबार भएको खेलमा नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब विच गालेरहित बराबरी भएको छ । यसै गरी अर्को खेलमा थी्रस्टार क्लबले बिबिसीलाई ५–१ ले पराजित ग¥यो । नवौ मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलमा अग्रता लिएको थ्रीस्टारका लागि ५१ औ मिनेटमा सुनिल बलले अर्को गोल गरे ।
यसैगरी, बीबीसीका लागि ७५ औ मिनेटमा राज तिबारीले गोल गरे । थ्रीस्टारका रञ्जन विष्टले ८४ औ तथा विक्रम लामाले इन्जुरी समयमा गोल गरे ।

Comment