शहिद स्मारक लिग शनीबार देखि

शहिद स्मारक ए डिभिजन लिग शनीबार सुरु हुदै छ । पहिलो दिन एनआरटी र नेपाल आमी क्लब विच खेल हुने छ । लिगको दोश्रो खेल सरस्वती क्लब र संकटा क्लब विच हुने छ । त्यस पछि केही समयका लागि लिग रोकीने छ । राष्ट्रिय टोली बंगबन्धु कप फुटबल प्रतियोगितामा सहभागिता जनाएर बंगलदोशबाट फर्कीए पछि बाकी रहने छ ।
सबै टोलीले १८ खेलाडी दर्ता गरेका छन् भने एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्याष गरिरहेका छन् । फीफा डभ्लेप्मेन्ट मेनेजर प्रीन्स रुफुस पनि उद्घाटन समारोहमा उपश्थित हुने छन् । लिगमा १४ टोलीको सहभागिता रहने छ ।

Comment