सहकारीबाट कराते प्रशिक्षकको सम्मान

जनजयोती महिला उत्थान साकोसबाट नेपाली फुल कन्ट्याक्ट कराते प्रशिक्षक सञ्जु मर्हजन सम्मानीत भएकी छिन् । लामो समय खेलकुदमा योगदान दिएकी उनी पछिल्लो समय सेल्फ डिफेन्समा पनि संलग्न छिन् । प्रशिक्षण मार्फत महिलाको सिप र आत्मरक्षामा सहयोग गरेकोमा उनलाई सम्मानीत गरिएको हो ।

Comment