गोजुरियो च्याम्पियनसीप यसै साता

आठौ राष्ट्रिय गोजुरियो कराते त्याँिपयनसीप यसै साता हुने भएको छ । नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि यस बारे जानकारी गराएको हो । शुक्रबार रेफ्रि सेमिनार र शनीबार प्रतियोगिता हुनेछ । पत्रकार सम्मेलनमा संघका महासचिव बिआर मित्राले आगामी नोभेम्बर महिनामा हुने एसियाली गोजुरियो च्याािम्पयनसीपक ालागि यो एउटा छनोट खेलको रुपमा रहने समेत बताए ।
प्रतियोगितामा सात प्रदेशका ३ सय ५० जना खेलाडीको सहभागिता रहने संघका सचिव सानुबाबु गीरीले जानकारी गराए । यसैगरी, प्रतियोगिता ३५ स्पर्धा समाबेश गरिने छन् ।

Comment