श्रेष्ठ र खत्रीको विदाइ


साफ स्वर्ण पदकधारी फूपू ल्हामु खत्री सहित नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य तथा महासचिव धर्म कुमार श्रेष्ठ एसियाली खेलकुदका लागि शनीबार त्यस तर्फ प्रस्थान गर्दै छन् । टोलीका विदेशी प्रशिक्षक डान टेलर सहित नेपाली खेलाडी हंगेरीबाटै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसैगरी, टोलीका ब्यबस्थापक र नेपाली प्रशिक्षक शुक्रबार त्यस तफै प्रस्थान गरे । धर्मले प्रतियोगितामा रेफ्रिको भुमिका निर्वाह गर्ने छन् । शुक्रबार श्रेष्ठ र खत्रीलाई ओलम्पियन श्रृषिराम प्रधान सहित बहुउद्धेश्यीय मार्सल आर्ट केन्द्रका जुडो खेलाडीले सफलताको शुभकामना सहित विदाइ गरे ।

Comment