सञ्जिव पहिलो


सिड्नीमा भएको ओसीयाना नेपाली स्पोर्ट्स मिटमा ब्याडमिन्टनको एकल र मिश्रित युगलमा पहिलो स्थान पाए पछि सञ्जिव खड्काले यस खेलमा निरन्तरता दिन उत्साह बढेको बताएका छन् । नेपालमा परिचित खेलाडी सञ्जिव गत महिना अस्ट्रेलिया गएका हुन् । त्यहाँ पुगे पश्चात उनले प्रतियोगितामा सफलता पाएका हुन् ।

Comment