गोदावरी खेलकुद महोत्सबमा चेस


दोश्रो गोदावरी नगर खेलकुद महोत्सब अन्तरगत मंगलबार चेस सुरु भयो । गोदावरी नगरपालीका खेलकुद विभागका प्रमुख समेत रहेका वडा अध्यक्ष तथा बोर्ड सदस्य मुकुन्द पहरीले पहरीले खेलको उद्घाटन गरे । प्रतियोगिताको खुला स्पर्धामा रोसन खड्का र स्कुल स्पर्धामा क्रेसेन्टका पेमा तामाङको अग्रता जारी छ । एक दिन अघि सम्न्नि भएको ह्यान्डबल स्पर्धामा सुर्योदय शैक्षिक विकास प्रतिस्ठानले पुस्पाञ्जलीलाइ पराजित गर्दै उपाधि हात पारेको थियो ।

Comment