राम बोसको सम्मान


नेपाल भारोत्तेलन संघका उपाध्यक्ष राम श्रेष्ठ बेस खेलाडी तथा प्रशिक्षक संघबाट सम्मानीत भएका छन् । खेलकुद मार्फत राष्ट्रलाई योगदान पु¥याएको भन्दै संघले बिहिबार सुरु भएको सुनिललाल जोशि स्मृती अन्तर संघ फुटसल प्रतियोगिताको  दौरान उनलाई सम्मान गरेको हो । प्रमुख अतिथी पूर्व मन्त्री शरद सिंह भण्डारीले श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे ।

Comment