क्योकुसीनका अन्तराष्ट्रिय प्रतिनिधी नेपालमा


आइकेओ क्योकुसीन काईकानको राष्ट्रिय च्याम्पियनसीप सुरु भएको छ । यसैको पूर्व सन्ध्यामा बिहिबार रेफ्रि प्रशिक्षण भएको छ । एसिया प्रमुख सिहान पीटर चोंग र यसै करातेका एसिया महासचिव सेन्से स्टीवेन फुले रेफ्रिहरुलाई प्रशिक्षण दिए ।  त्रिभुवन विमानस्थलमा नेपाल क्योकुसीन काईकान करातेडो का ब्रन्चीफ कान्छालाल वाइबा लगायतका पदाधीकारीले उनीहरुलाई स्वागत गरेका थिए ।

Comment