जीयोफ्री बर्ग र जिवनरामको भेटवार्ता


फीडेका कार्यकारी अधीकृत जीयोफ्री बर्ग र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ विच भेटवार्ता भएको छ । नेपालमा सम्पन्न भएको फीडे ट्रेनर सेमिनारमा प्रशिक्षण दिन जियोफ्री नेपाल आएका हुन् । जियोफ्री र जिवनरामको साथमा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ र सचिव धरम बहादुर लामा पनि उपश्थित थिए ।

Comment