तारकेश्वर जुनियर मेयर कप सम्पन्न


दोश्रो तारेकेश्वर जुनियर मेयर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । काभ्रेस्थली खेलकदु समिती र काभ्रेस्थली तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा लैनचौर तेक्वान्दो डोजाङ नौ स्वर्ण,चार रजत र चार काश्य सहित पहिलो भयो । शारदा तेक्वान्दो डोजाङ ६ स्वर्ण,चार रजत र चार काश्य सहित दोश्रो तथा टोखा तेक्वान्दो डोजाङ ३ स्वर्ण,२ रजत र ११ काश्य सहित तेश्रो भए ।

Comment