इनोभेटिभ विजयी

आयोजक इनोभेटिभले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।
शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले बृहस्पति विद्या सदनलाई २८–१९ ले पराजित ग¥यो । इनोभेटिभको जितमा अस्मिन लामाले १२ अंक योगदान गरे ।
भ्याली पब्लिकले दोहोरो जित हात पा¥यो । सिनियर ब्वाइजमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१–२८ ले हरायो । विजेताका मिलन विकले १० अंक जोडे । सिनियर गल्र्समा दृष्टि श्रेष्ठको १० अंक सहयोगमा भ्याली पब्लिकले एआईएलाई १८–१२ ले पन्छायो
Comment