प्रशिक्षक जीवनकतार जाने

मित्रराष्ट्र कतारको दोहामा माघ १ गतेदेखि आयोजना हुने विश्व ह्यान्डबल च्याम्पियनसिप दौरान अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले संचालन गर्ने ग्लोबल वाईज कोचेज ट्रेनिङ्ग कार्यक्रममा सहभागी हुन वरिष्ठ प्रशिक्षक जीवनबहादुर बस्नेत बुधबार त्यसतर्फ प्रस्थानगर्ने भएका छन् । ट्रेनिङ्गमाघ १ देखि ४ गतेसम्म संचालन हुनेछ ।
विश्वका २१ राष्ट्रको सहभागिता रहने कार्यक्रममा दक्षिण एसियाबाट नेपाल र बंगलादेशको मात्र सहभागिता रहने प्रशिक्षक बस्नेतले जनाएका छन् ।

Comment