नया कार्यसमिती चयन

प्रथम युनीभर्सल युनियन नेप्लीज तेक्वान्दो महासंघको साधारणले राज कुमार राइको नेृतृत्वमा २७ सदस्सीय कार्य समिती चयन गरेको छ । साधारण सभामा अमेरिका, क्यानाडा, नेपाल हंगकंग, संयुक्त अरब इमिरेट्स, पोर्चगल र बेलायतका गरी ५५ प्रतिनीधीको सहभागिता रहेको थियो ।
साधाराण्ले नेपाली तेक्वान्दोको विकासका लागि ५० लाख रुपियाको अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ । आगामी ६ महिनामा अक्षय कोषको रकम १ लाख रुपिया पुर्याउने लक्ष्य राखिएको छ । साधारण सभाले नेपाली तेक्वान्दाको विकासका लागि अल्पकालीन र दिर्घकालीन योजना तर्जुमा गरेको छ ।
अल्पकालीन कार्यक्रममा दुर्गम क्षेत्रमा  तेक्वान्दो प्रशिक्षण केन्द्र बनाउने रहेको छ । यसैगरी डोजांगहरुमा तेक्वान्दो सामग्री प्रदान गरिने छ । ओलम्पिक खेलकुद र अन्य महत्वपूर्ण प्रतियोगितालाई मध्उनजर राख्दै चाडो नै कार्यक्र सुरु गर्ने योजना रहेको महासचिव कुमार कार्कीले जनाएका छन् । दिर्घकालीन कार्यmत्रम अन्तरगत नेपालमा दुइ बर्षमा हुने राष्ट्रिइ प्रतियोगितामा सहयोग गर्ने कुरा पनि उल्लेख छ । दोस्रो साधाराण् सभा दुइ बर्ष पछि अमेरिकाको पोर्टल्यान्ड ओरीजीनमा हुने छ ।
taek us

Comment