श्रेष्ठ जापान प्रश्थान

जापानको तोकोसिमा शहरका गर्भनरको विशेष निमन्त्रणामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीको स्पोर्टस फर अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ आज त्यस तर्फ प्रस्थान गरे । तोकोसिमाका गर्भनर र नेपाल ओलम्पिक कमिटीका अध्यक्षबीचको भेटघाटमा, टोकियो २०२० ओलम्किपकको तयारी तथा तोकोसिमामा नेपाली खेलाडीहरुलाई विशेष प्रशिक्षणका लागि व्यवस्था मिलाउने सम्बन्धमा छलफल हुने जानकारी गराइएको छ ।
साथै श्रेष्ठुले टोकियोस्थित विभिन्न खेलकुदका निकायहरु सँग भेटघाट गर्ने र टोकियो २०२० ओलम्पिकको तयारीका लागि आवश्यक सहयोगका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

Comment