ब्रेनल्यान्ड क्वाटरफाइनलमा

ओलम्पिक डेका अवसरमा आयोजित अन्तरविद्यालय पोनी सफ्ट बल प्रतियोगिताको छात्रामा ब्रेनल्यान्ड मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । छात्रमा एजीएमले क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका सदस्य रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता बुधबार सम्पन्न हुने छ ।

Comment