बागमती प्रदेशस्तरीय कराते

Manoj Shiama
30 January, 2026 7:50 pm

पाँचौँ बागमती प्रदेशस्तरीय  खुला कराते प्रतियोगिता शुक्रवार सुरु भयो । दुई दिने प्रतियोगितामा १८ बढी डोजोका ४०० खेलाडीको सहभागिता छ ।

आइडब्लुएफएन कराते ठैब डोजोको आयोजनामा सञ्चालित २ दिने प्रतियोगिताको प्रमुख अतिथि बागमती प्रदेशकी खेलकुद मन्त्री उर्मिला केसी नेपालले उद्घाटन गरिन् । 

उद्घाटन समारोहमा विभिन्न संस्थाका प्रमुखहरूको उपस्थिति थियो ।