फ्रिस्टाइल रेस्लरको साथमा सेग प्याकेजिङ
Manoj Shiama
28 November, 2025 12:03 pm

नेपालमा फ्रिस्टाइल रेस्लिङमा पछिल्लो समय प्राप्त सफलताले उत्साहित समुदायले साथ र सहयोग गर्ने क्रम जारी छ । शुक्रवार सेग प्याकेजिङले राष्ट्रिय खेलाडीलाई विन्टर किड सहित सम्मान गरेको छ ।

गत जेठ महिनामा भएको एसियन च्याम्पियनसिपमा नेपालले उल्लेख्य सफलता पाए पछि सोही सफलताबाट प्रभावित भएका कारण रेस्लिङसँग निकट सम्बन्ध राख्न चाहेको सो प्याकृजिङका अधिकारीहरूले जनाएका छन् ।
कार्यक्रमका कुस्ती सघका अध्यक्ष प्रकाश कुसारी र सेग प्याकेजिङका उत्सव महेश्वरी लगायतको उपस्थिति थियो ।