योगेन स्मृति खुला धनुषवाण जारी

archaryphot

हरि पुन डा. योगेन तुलाचन स्मृति खुला रनिध्र शिल्ड धनुषवाण प्रतियोगिताकमा ४ अंक सहित शिर्ष स्थानमा उक्लिएका छन् । बालाजुको बिनायकबस्ती स्थित थकाली समाजमा संचालित दोश्रो दिनको खेलमा हरिले मंगलवारनै ४अंक जोडेका हुन । सयुत्त रुपमा दोश्रो स्थानमा रहेका वाङगेल गुरुङ्ग र योगेन्द्र हिराचनले समान ३ अंक जोडेका छन् । नेपाल जापन सम्पर्क समिति( थकाली सेवा समिति)को आयोजनामा संचालित प्रतियोगितामा गोकुल तुलाचन र मिन गौचन समान २ अंक सहित तेश्रो स्थानमा रहेका छन् ।

Comment