बाग्लुंगको बुर्तीबांगमा हुन नवौ जनरल चोइ स्मृती राष्ट्रिय आइटिएफ तेक्वान्दो च्याम्पियनसीपको तयारी राम्रो रहेको छ । १२ र १३ मंसिरमा हुने प्रतियोगिताले आइटिएफ खेलमा बाग्लुंगको प्रभाव अझ बढ्ने बिश्वास रहेको आयोजक कमिटीका संयोजक तथा नेपाल आटइटिएफ राष्ट्रिइ ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष… Read More »