Category:  Weight Lifting

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्ण विजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ । व्यक्तिगत स्पर्धामा २ सय ६० तथा टिमतर्फ ४ सय २८ स्वर्ण विजेता खेलाडीलाई पूर्व घोषणा… Read More »

नेपाल भारोत्तोलन संघको आयोजनामा १९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिप जुलाई २२ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक… Read More »

एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली भारोत्तोलन टोली बिहीबार तुर्कमिनिस्तानको अस्गाबाट प्रस्थान गर्दैछ । अप्रिल २१ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहको… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खेलाडी संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचन बाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघिको कार्य समितिमा महासचिवमा कार्यरत रहेका थिए… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस क्लब नेपालगन्जले विविध क्षेत्रका पाँच जनालाई सेलिब्रिटी रेस्पोन्स अवार्डबाट सम्मानित गरेको छ । पहिलो चरणमा सेलिब्रिटी रेस्पोन्स कार्यक्रमको पहिलो चरणमा नेपाली महिला राष्ट्रिय क्रिकेटकी प्रथम कप्तान नेरी थापा, चर्चित भारोत्तोलक प्रकाश केसी, मिस नेपालगन्ज सुमन थापा… Read More »

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गरे । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहनु भएका सशस्त्र प्रहरी महानिरीक्षक राईले आईतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा… Read More »

पाचँ बर्ष अघि सुदुर पश्चिममा छैटौ राष्ट्रिय खेलकुदमा पीएलए क्लबले महत्वपूर्ण सफलताहरु पाउदा दलजीत श्रीपाली क्लबको नेतृत्व तहमा थिए । त्यसै समयमा भारोत्तलनमा गोपाल श्रेष्ठले पिएललाई स्वर्ण पदक दिलाएका थिए । सातौ राष्ट्रिय खेलकुदमा यी दुवै फरक भुमिकामा रहे । श्रीपाली मन्त्री… Read More »