Category:  Weight Lifting

काठमाण्डौमा भएको एशियन जुनियर भारोत्तोलन च्याम्पियनसिप मार्फत पहिलो अन्तराष्ट्रि«य प्रतियोगितामा सहभागीता जनाएकी भारोत्तोलनकी खेलाडी टिकामाया गुरुङ्गले ताईपैईमा जारी २९ औं युनिभर्सियाडमा राम्रौ प्रदर्शन गरैकी छिन् । ५८ केजी तौल समूहमा आफुलै एशियन च्याम्पियनसिपमा उचालेको तौलमा सुधार गर्दै स्नाचमा ४८ केजी र क्लिन… Read More »

२९ औं युनिभर्सियाड २०१७ मा सहभागी हुन ताईवान आईपुगेको नेपाली टोलीलाई ताईवानमा हार्दिक स्वागत गरिएको छ । ताईवानमा बसोवास गर्दै आएका नेपालीहरुको संगठन नेपाल ताईवान संघले नेपाली टोलीलाई विमान स्थलमा नै स्वागत गरेको हो । संघका अध्यक्ष राजु गुरुङ्ग सहित अन्य पदाधीकारीहरुले… Read More »

मित्र राष्ट्र चाईनिज ताईपेईमा आयोजना हुने २९ औं समर युनिभर्सियाड २०१७ मा प्रतिस्पर्धा गर्न जाने खेलाडी तथा अफिसियलहरुलाई ताइवानमा बसोबास गर्ने नेपालीहरुको सस्था ताइवान नेपाल एसोसीएसनले स्वागत गर्ने भएको छ । एसोसीएसनले यस अघि पनि नेपालको पर्यटकीय विकासलाई ध्यान दिदै विविध सांस्कृतीक… Read More »

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारीको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् । उनले खेलकुदमा… Read More »

काठमाण्डौमा जारी युथ एन्ड जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ मा तेश्रो दिन पनि नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । ६९ केजी तौलको जुनियरमा प्रकाश केसीले स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी… Read More »

कमला श्रेष्ठ र संजु चौधरीले ललितपुरमा जारी एयिशन युथ तथा जुनियर च्याम्पियनसिप २०१७ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । कमलाले दोश्रो अन्तराष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधामा स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरि कुलमा १५२… Read More »

उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको आइतबार ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा एक समारोहबीच उद्घाटन गरे । प्रतियोगिताका खेलहरु भने सोमबारदेखि सुरु हुनेछन् । त्यो दिन नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।… Read More »

भारोत्तोलनको ठूलो महोत्सब नेपालमा जुलाई २१ देखी २९ सम्म युथ तथा जुनियर एसियन महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता  काठमाण्डौमा आयोजना हुने भएको छ । सो प्रतियोगितामा साउथ एसिया, पूर्वी एसिया, मध्य पूर्वी एसिया  र मध्य एसियाबाट ३३ राष्ट्रका ५०० जना पुरुष तथा महिला… Read More »

भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिल लाल जोशीको निधन भएको छ । जोशी दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने नेपाली खेलाडी हुन् । ५३ बर्षिय जोशीको आइतबार बिहान गंगालाल राष्ट्रिय ह्दयरोग केन्दमा निधन भएको हो । ओलम्पियन जोशीले पहिलो देखि सातौ सागसम्म सहभागिता… Read More »

पावर लिफ्टिङ तालिम राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ, नेपालको आयोजनामा पावर लिफ्टिङ तालिम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने भएको छ । तालिममा करिब ६० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । उनीहरुलाई शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र… Read More »