Category:  Weight Lifting

नेपाल भारोत्तेलन संघका उपाध्यक्ष राम श्रेष्ठ बेस खेलाडी तथा प्रशिक्षक संघबाट सम्मानीत भएका छन् । खेलकुद मार्फत राष्ट्रलाई योगदान पु¥याएको भन्दै संघले बिहिबार सुरु भएको सुनिललाल जोशि स्मृती अन्तर संघ फुटसल प्रतियोगिताको  दौरान उनलाई सम्मान गरेको हो । प्रमुख अतिथी पूर्व मन्त्री… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी… Read More »

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बार्षिक रुपमा गर्ने एनएनआइपिए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम यो बर्ष सोमबार टोखा नगरपालिकामा हुने भएको छ । गजराज जोशी आदर्श खेलाडी सम्मानबाट नेपाली खेलकुदमा सबैभन्दा बढि अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवं मुख्य प्रशिक्षक सुनीललाल… Read More »

नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तरगतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौल समूहमा स्नाच तर्फको १९ बर्ष अघिको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा १२१ केजीको नयाँ राष्ट्रिय किर्तिमान लेखाएका छन् । यस अघि मदन… Read More »

नेपाली सेनाका ओलम्पियन कमल बहादुर अधिकारीले राखेप च्याम्पियनसिप २०७४ अन्तरगत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उद्धेश्यले मैदानमा उत्रेका अधिकारीले स्वर्णमानै चित्त बुझाए । ७७ केजी तौलमा उनले स्नाचमा… Read More »

नेपाल प्रहरीकी संगिता राईले राखेप च्याम्पियनसिप अन्तरगत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । राईले ४८ केजी तौल समूहमा राईले क्लिन एण्ड जर्कमा ६६ केजी भार बहनका साथ निता थापाको नाममा रहेको… Read More »

प्रदेश नम्बर पाचँका प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले निर्वाचनमा आफूले पाएकोे जित दिवंगत भारोत्तोलक सुनील लाल जोशी र भरत साउद प्रति समर्पीत गरेका छन् । काठमाडौ. जिल्ला भारोत्तोलन संघले शनीबार ललीतपुर सनराइज क्याफेमा संघका केन्द्रिय उपाध्यक्ष तथा ओलम्पियन हमाललाई बधाइ दिन… Read More »

कराते खेलाडी मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । ख्प फुटसलले दशैं कप फुटसलको समापनका अवसरमा अन्तर्राष्ट्रियमा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरेको हो । थ्री स्टार क्लबका टिम म्यानेजर राम श्रेष्ठले मन्डेलाई सम्मान पत्रसहित नगद १० हजार प्रदान… Read More »

नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रङ्गेष्ट सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले मेडल ट्रफी र नगद ११ हजार प्राप्त गरे । काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियर तर्फ सेनाकी कमला… Read More »

नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रङ्गेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन् । काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियर तर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका… Read More »