Category:  Weight Lifting

नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ्ग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् । ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि यस उपाधीबाट सम्मानित भएकी… Read More »

नेपाल पुलिस क्लबले दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ मा महिला तर्फको खेल समाप्त हुँदा ५ स्वर्ण जित्न सफल भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा भारोत्तोलनबाट सवै भन्दा बढि पदक दिलाउन सफल ओलम्पियन एवं तत्कालिन ओलम्पियन संघका अध्यक्ष तथा नेपाल भारोत्तोलन… Read More »

भारोत्तोलन खेलबाट राष्ट्रलाई सर्वाधिक पदक दिलाउन सफल भारोत्तोलनका पूर्व प्रशिक्षक, नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष ओलम्पियन सुनिललाल जोशीको स्मृतिमा आयोजना हुन लागेको “दोश्रो नेपाल्स स्ट्रङ्गेष्ट २०१८” सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता असोज १७ र १८ गते बुधबार र बिहिबार हुने भएको छ… Read More »

युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली सोमबार पोल्यान्डको पोड्लस्का प्रस्थान गरेको छ । सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५६ केजीमा गणेश रानाभाट तथा महिला ५३ केजीमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा विश्वविद्यालय… Read More »

१९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले २ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।… Read More »

संगिता राईले ४८ केजी तौल समूहमा १२ बर्ष पुरानो किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन् । उनले काठमाण्डौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त किर्तिमान भंग गरेकी हुन् । नेपाल पुलिस क्लबकी… Read More »

प्रथम सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागेको “ प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । काठमाण्डौ… Read More »

प्रथम सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक “अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” चैत २८ र २९ गते आयोजना गर्ने भएको छ । प्रतियोगिताको मुख्य उद्धेश्य भनेको… Read More »

इरानको अहभाजमा भइरहेको तेश्रो फेजर कप अन्तर्राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नेपालले ५ कांस्य जितेको छ । पुरुष ७७ केजीमा कमलबहादुर अधिकारीले २ कांस्य र ८५ केजीमा सुरेन्द्र श्रेष्ठले ३ कांस्य जितेको नेपाल भारोत्तोलन संघले जनाएको छ । कमलले क्लिन एन्ड जर्क र कुलमा… Read More »

नेपाल भारोत्तेलन संघका उपाध्यक्ष राम श्रेष्ठ बेस खेलाडी तथा प्रशिक्षक संघबाट सम्मानीत भएका छन् । खेलकुद मार्फत राष्ट्रलाई योगदान पु¥याएको भन्दै संघले बिहिबार सुरु भएको सुनिललाल जोशि स्मृती अन्तर संघ फुटसल प्रतियोगिताको  दौरान उनलाई सम्मान गरेको हो । प्रमुख अतिथी पूर्व मन्त्री… Read More »