Category:  Volleyball

प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा आयोजक राष्ट्र नेपालले बिजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कबर्डहलमा शुक्रवार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । कमजोर मानिएको माल्दिभ्स बिरुद्ध नेपालले २५–१९, २५–११ र २५–१३ को… Read More »

प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा सहभागिता जनाउन मित्र राष्ट्र भारत,श्रीलंक र बंगलादेशको टोली बुधवार नेपाल आएका छन् । पाहुना टिमलार्ई नेपाल भलिबल संघका उपाध्यक्षद्घय मनोरंजन शर्मा र यमबहादुर गुरुङ, कोषाध्यक्ष निरोज मास्केलगायतले अन्तर्राष्ट्रिय एर्यरपोर्टमा स्वागत गरेका थिए । माल्दिभ्सको टिम… Read More »

काठमाडौंमा ४ देखि ८ पुससम्म  आयोजना हुने प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद परिसदको बिशेष सहयोगमा नेपाल भलिबल संघको आयोजनामा हुने लागेको प्रतियोगिताको अन्तिम तयारी पुरा भएको संघले मंगलबार पत्रकार सम्मेलन गरि… Read More »

पोखरा प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा मड्डलबार सिनियरतर्फ १० तथा जुनियरतर्फ १० खेल सम्पन्न भएका छन्। जुनियर लेभलको खेलमा धौलागिरि बोर्डिङ… Read More »

न्यूडायमण्ड एकेडेमीका प्रिन्सिपल एवंम् प्रशिक्षक कुमार राईलाई दिपशिखा युवा क्लबले सम्मान गरेको छ । उच्चकोटीको खेलाडी उत्पादन गरि राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च राख्न उल्लेखनिय कार्य गरेको भन्दै राईलाई दिपशिखा युवा क्लबले सम्मान गरेको हो । पुरानो नैकापमा जापन कराते… Read More »

राजन दाहाल थाहानगर– उत्तरी मकवानपुरको थाहानगरीमा जारी प्रथम थाहा राष्ट्रिय भलिबल प्रतियोगिता–२०७१ को फाइनलमा झिरे स्पोर्टस् काठमाडौं र त्रिभुवन आर्मी क्लब भिड्ने पक्का भएको छ । शुक्रबार भएको सेमिफाइनलमा झिरेले नवलपरासी भलिबल संघलाई र आर्मीले सशस्त्र प्रहरीको (एपीएप) क्लबलाई पराजित गर्दै उपाधिका… Read More »

नेपाल भलिबल संघको आयोजनामा १९औं राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप रुपन्देहीको बुटबलमा हुने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता आगामी पुस १६ देखि १८ गतेसम्म हुनेछ । प्रतियोगितामा ५ विकास क्षेत्र, दुई विभागीय र… Read More »

पहिलो दक्षिण एसियाली महिला आमन्त्रण भलिभबल प्रतियोगिता आगामी ४ देखि  ८ पुससम्म काठमाडौंमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर नेपाल भलिबल संघले प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ५ राष्ट्रका महिला भलिबल टिमले सहभागिता जनाउने निश्चित भएको र अन्य राष्ट्रसंग… Read More »

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पहिलो पल्ट संचालन भइरहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि–२०७१’ अन्तर्गत बुधबार भएकोे फुटबल सेमिफाइनलमा  रुद्र बाहिनी पथलैया र बैद्यनाथ बाहिनी अत्तरिया टिम विजयी भएका छन् । रुद्र बाहिनीले बराह बाहिनीलाई २–१ ले पराजित गरी… Read More »

पुलिस र एपीएफले दोस्रो एनभीए कप भलीबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको पुरुष तर्फको फाइनलमा पुलिसले एपीएफलाई २५–२२, २५–२३ र २५–१९को सोझो सेटमा पराजित गर्यो । महिला तर्फको फाइनलमा एपीएफले पश्चिमाञ्चललाई २५–२२,२५–२० र २५–१९ को सोझो सेटमा हरायो । पुरुष… Read More »