Category:  Volleyball

  द युथ पावर नेपालको आयोजनामा ओखलढु¨ामा दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल हुने भएको छ । पर्यटन,शिक्षा र सामाजिक बिकासका लागि खेलकुद भन्ने नाराका साथ लिखु गाउपालीका स्थित गाम्ना¨टारमा बैशाख ६ देखि ८ गते सम्म संचालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने… Read More »

मेलम्चीमा जारी पुरुष भलीबल प्रतियोेगितामा त्रिभूूवन आर्मी क्लब, एपएिफ, योङस्टार र पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ सेमिफाइनमा पुुगेका छन् । शुक्रबार भएको क्वार्टर फाइनलमा जित हात पार्दै चार टिमले सेमिफाइनलको यात्रा पक्का पारे । अब सेमिफाइनलमा आर्मीले योङस्टार संग खेल्नेछ भने एपएिफले पश्चिमाञ्चलसँग… Read More »

इवाचौर सामुदायिक क्लबले प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मेलम्चीमा भएको फाइनलमा इवाचौरले आयोजक मेलम्ची नगर युवा क्लबलाई २५–१७, २४–२६, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित ग¥यो । उपाधिसंगै इवाचौरले १ लाख नगद पुरस्कार… Read More »

मेलम्ची नगर क्लब र दुवाचौर सामुदायिक क्लब प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । आयोजक कमिटीका संयोजक सानुबाबु गीरीले दिएको जानकारी अनुसार पहिलो सेमिफाइनलमा मेलम्ची नगर क्लबले मेलम्ची नगरपालिका ८ लाई २५–१६, २५–२३ र २५–२१… Read More »

मेलम्ची नगरपालिका १ ले प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । मेलम्चीले नमुना युथ एक्टिभ ग्रुपलाई २५–२२ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । मेलम्चीमा भएको प्रतियोगिताको अन्य खेलमा जुगलले जागरण युवा क्लबलाई २७–२५… Read More »

मेलम्ची नगर युवा क्लबको आयोजनामा प्रथम जिल्ला ब्यापी खुल्ला मेयरकप भलीबल प्रतियोगिता बिहिबार मेलम्चीमा सुरु भयो । बिहिबार आयोजित कार्यक्रममा मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्यालले उद्घाटन गरे । उद्घाटन समारोहमा मेलम्ची नगरपालीकाका उपमेयर भगवती नेपाल र पाचँपोखरी थाङपाल गाउँपालीकाका प्रमुख टासी लामा… Read More »

एभेरेष्ट युएई मार्सल आर्ट क्लब द्वारा एशियन पुलिस स्पोर्टस एसोसिएसन को बैठकमा सहभागी हुन युएइ पुगेका नेपाल भलिबल संघका केन्द्रीय सद्स्य तथा नेपाली राष्ट्रिय भलिबल टिमका पुर्व कप्तान भरत शाहलाई सम्मान गरेको छ । क्लबले आफ्नै हलमा शाहलाइृ सम्मान गरेको हो ।… Read More »

काठमाडौं । नमुना युथ एक्टीभ ग्रुपको आयोजनामा संचालन हुने दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई मेलम्ची खानेपानी ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति(ह्यो.सि.मे.स.)ले मुख्य प्रायोजन गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलनमा मुख्य प्रायोजन(टाईटल स्पोन्सर) गरे बापत ह्योसिमेसका अध्यक्ष उपेन्द्र… Read More »

मेलम्ची नगरयुवा क्लबको आयोजनामा जिल्ला स्तरीय मेयरकप भलीबल प्रतियोगिता १५ देखि १८ चैतमा सिन्चुपालचोकको मेलम्चीमा हुने भएको छ । प्रथम पुरस्कार १ लाख रुपैया रहेको प्रतियोगिताको उपविजेताले ७५ हजार तथा तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने क्लबका अध्यक्ष तथा प्रतियोगिता… Read More »

सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा २७ फागुन देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’संचालन हुने भएको छ । सो समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराए । यसैगरी… Read More »