Category:  Volleyball

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगेका छन् । शनिबार भएका आ–आफ्ना खेलमा जित हात पार्दै दुई विभागीय टोलीले जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । एपीएफ… Read More »

चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हरायो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिसले शिवम् न्युडायमण्डलाई २५–१२,१५–२५,२६–२४ र २५–१९ को सेटमा स्तब्ध बनायो । दोश्रो खेलमा साबिक… Read More »

प्रथम कपिलबस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश ४ च्याम्पियन बनेको छ । आईतवार कृतिम प्रकाशको सहयोगमा मध्य रातमा भएको फाईनल खेलमा प्रदेश ४ ले प्रदेश ७ लाई ३–१ को सेटमा हराउदै च्याम्पियनको उपाधि जितेको हो । घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गदै पहिलो… Read More »

एसियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिवल प्रतियोगितामा नेपाल चौथो भएको छ । शुक्रबार बंगलादेशको मिरपुर स्थित शहिद शुरवर्दी इन्डुअर स्टेडीयममा तेस्रो स्थानका लागि भएको खेलमा साविक बिजेता किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को प्रतिस्पर्धात्मक समेटमा पराजित भएपछि नेपाल चौथो स्थानमा पुगेको हो… Read More »

नेपाली भलीबल टोलीकी प्रभावकारी सदस्य तथा लीफ्टर कृपा अधीकारीलाइ उनको गुरुकुल न्यु डाइमन्ड स्पोर्ट्स एकेडेमीले औपचारिक विदाइ गरेको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रममा प्रशिक्षक कुमार राइले कृपाको भावी दिनको सफलताको कामना गर्दै विदाइ गरेका छन् । कृपा अधीकृतको रुपमा नेपाली सेनामा… Read More »

मिरपुर । सियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा तुर्कमेनिस्तानसँग २५–१४, २५–१८, २५–१९ को सहज सेटमा पराजित भयो । उपाधि होडबाट बाहिरीए पनि प्रतियोगितामा नेपालको पदकको सम्भावना भने अझै सकिएको छैन । नेपालले अव शुक्रबार तेस्रो स्थानका लागि… Read More »

चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आईएमइ बैंकले प्रायोजन गरेको छ । मंगलवार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच मंगलवार सम्झौता पत्र हस्ताक्षर तथा चेक हस्तान्तरण भयो । चौथो केएनपी राष्ट्रिय महिला… Read More »

द युथ पावर नेपालको आयोजनामा ओखलढु¨ामा सञ्चालीत दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हिमगंगा रामेछापले जितेको छ । पर्यटन,शिक्षा र सामाजिक बिकासका लागि खेलकुद भन्ने नाराका साथ लिखु गाउपालीका स्थित गाम्ना¨टारमा शनीबार साझँ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हिमगंगाले खिम्तीलेमबा गाउँपालीकालाई २५–२१… Read More »

द युथ पावर नेपालको आयोजनामा ओखलढुंगामा दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रबार पूर्व सांसाद रामहरी खतीवडाले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपालका चर्चीत हास्य कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेका साथै लोकगायक नविन पौडेलले विविध सास्कृतीक… Read More »

इम रानामगरको कप्तानीमा एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागि हुन जाने नेपाली भलिबल टोलीको राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार बिष्टले बुधवार बिदाई गरे । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा टोली नेता रहेको २० सदस्य टोलीमा कप्तान इमले सेटरको भूमिका निर्वाह… Read More »